मत्ती 8:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर येशूले तिनलाई भन्नुभयो, “मेरो पछि आऊ, मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्, तिमीचाहिँ मेरो पछि लाग।” Viz kapitolaपवित्र बाइबल22 तर येशूले ती मानिसलाई भन्नुभयो, “मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफैं गाडुन्।” Viz kapitola |