Online Bible

- Reklamy -




मत्ती 8:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अर्को चेलाले उहाँलाई भने, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उहाँका चेलाहरूमध्‍ये अर्को एक जनाले भन्‍यो, “प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्‌ने अनुमति दिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 अनि चेलाहरूमध्‍ये एउटाले भने, “गुरुज्‍यू, पहिले मलाई गएर मेरो बुबाको लाश गाड्‍न दिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

21 अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, “हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।”

Viz kapitola kopírovat




मत्ती 8:21

Následuj nás:

Reklamy


Reklamy