Online Bible

- Reklamy -




मत्ती 8:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “उहाँले हाम्रा कमजोरीहरू लिनुभयो, अनि हाम्रा रोगहरू उठाइलानुभयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, “उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– “उहाँले हाम्रा रोग र कमजोरीहरू लिएर आफैंले बोक्‍नुभयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो: “उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो।”

Viz kapitola kopírovat




मत्ती 8:17

Následuj nás:

Reklamy


Reklamy