मत्ती 8:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 उहाँ डाँड़ाबाट ओर्लनुभएपछि ठूलो भीड उहाँको पछि लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशू डाँडाबाट तल झर्नुहुँदा मानिसको ठूलो धुइरोले उहाँलाई पछ्यायो। Viz kapitolaपवित्र बाइबल1 येशू डाँडाबाट ओर्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए। Viz kapitola |