Online Bible

- Reklamy -




मत्ती 7:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुहुन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 किनकि उहाँले तिनीहरूका शास्‍त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्‍तो गरी सिकाउनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्‍तो गरी होइन, तर ठूलो अधिकारसँग शिक्षा दिनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 किनभने येशूले तिनीहरूका व्यवस्थाको शास्त्रीहरूले झैं सिकाउनु भएन। तर अख्तियार भएको मानिसले जस्तो सिकाउनु भयो।

Viz kapitola kopírovat




मत्ती 7:29

Následuj nás:

Reklamy


Reklamy