मत्ती 7:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 “यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एक जना बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “साँच्चै, मैले भनेका यी कुरा सुनेर मान्नेचाहिँ आफ्नो घर ढुङ्गाको बलियो जगमाथि बनाउने बुद्धिमान् मानिसजस्तै हुन्छ। Viz kapitolaपवित्र बाइबल24 “हरेक मानिस जसले मैले भनेका यी कुराहरू सुन्छ र पालन गर्छ उनै बुद्धिमान हो। बुद्धिमान मानिसले आफ्नो घर चट्टानमाथि निर्माण गरेको छ। Viz kapitola |