मत्ती 7:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यसरी नै तिमीहरूले नक्कली अगमवक्ताहरूलाई उनीहरूले गरेका कामबाटै चिन्नेछौ। Viz kapitolaपवित्र बाइबल20 यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ। Viz kapitola |