मत्ती 7:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 असल रूखले खराब फल फलाउन सक्दैन। अनि खराब रूखले असल फल फलाउन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 नता सप्रेको रूखले नराम्रो फल फलाउँछ न रोगाएको रूखले राम्रो फल फलाउँछ। Viz kapitolaपवित्र बाइबल18 एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।” Viz kapitola |