Online Bible

- Reklamy -




मत्ती 7:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के मानिसहरूले काँडाका बोटबाट अङ्‌गुर अथवा सिउँडीको बोटबाट अञ्जीर टिप्छन्?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्‍जीर टिपिन्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिमीहरूले तिनीहरूलाई उनीहरूका कामबाटै चिन्‍नेछौ। के काँडाको झ्‍याङमा अङ्‌गुर फल्‍छ र? नता सिउँडीको बोटमा नेभारा नै फल्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुँदैनन्।

Viz kapitola kopírovat




मत्ती 7:16

Následuj nás:

Reklamy


Reklamy