मत्ती 7:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “साँघुरो ढोकाबाट भित्र पस; किनकि विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ; अनि धेरैले त्यसबाट प्रवेश गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “सानो ढोकाबाट भित्र पस किनभने ठूलो ढोका र फराकिलो बाटोले नरकमा पुर्याउँछ। यस बाटोबाट जानेहरू त धेरै हुन्छन्। Viz kapitolaपवित्र बाइबल13 “साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्गमा पुर्याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्। Viz kapitola |