Online Bible

- Reklamy -




मत्ती 7:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण हरेक कुरामा, अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। किनकि व्यवस्था र अगमवक्ताहरूको शिक्षाको सारांश यही हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “अरूहरूले आफूलाई जे गरिदिएको चाहन्‍छौ, त्‍यही नै तिमीहरूले पनि उनीहरूलाई गर। यही नै मोशाका व्यवस्था र अगमवक्ताहरूले भनेका कुराहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 “अरू मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूलाई त्यसै गर। यहीनै मोशाको व्यवस्थाको अर्थ र अगमवक्ताहरूको उपदेश हो।

Viz kapitola kopírovat




मत्ती 7:12

Následuj nás:

Reklamy


Reklamy