Online Bible

- Reklamy -




मत्ती 6:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैँ नबरबराओ। किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “परमेश्‍वरलाई नचिन्‍ने अन्‍यजातिहरूले गरेजस्‍तो नचाहिँदोसँग बरबराएर प्रार्थना नगर। तिनीहरू त लामो-लामो प्रार्थना गरेदेखि पो उत्तर पाइन्‍छ भन्‍ने विचार गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “जब तिमी प्रार्थना गर्दछौ, तब परमेश्वरलाई नजान्ने अरू मानिसहरूले जस्तो व्यवहार नगर्। तिनीहरू अर्थहीन कुरा गर्छन्। तिमीले त्यसप्रकारले प्रार्थना गर्नु हुँदैन। तिनीहरूले सोंचेका हुन्छन् परमेश्वरले तिनीहरूका कुरा सुन्नुहुनेछ भनी।

Viz kapitola kopírovat




मत्ती 6:7

Následuj nás:

Reklamy


Reklamy