मत्ती 6:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छौ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयु अलिक लामो बनाउन सक्छौ र? Viz kapitolaपवित्र बाइबल27 फिक्री मात्र गरेर कसैले पनि आफ्नो आयुमा केही समय बढाउन सक्दैन। Viz kapitola |