Online Bible

- Reklamy -




मत्ती 6:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि तिमीहरू उपवास बसेका छौ भन्‍ने कुरा कुनै मानिसले होइन, तर तिमीहरूका अदृश्य पिताले मात्र देखून्। अनि गुप्‍तमा गरिएका काम देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्‍तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसो गर्दा मानिसले होइन, तर गुप्‍तमा हुनुहुने परमेश्‍वर पिताले मात्रै तिमी उपवास बसेको देख्‍नुहुनेछ र तिमीलाई इनाम दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तब मानिसहरूले तिमीहरू उपवास बसिरहेकाछौ भन्ने कुरा थाहा नपाऊन तर गुप्तमा भएका तिम्रा पिताले सबै कुराहरू देख्नुहुनेछ। अनि उहाँले नै इनाम दिनुहुनेछ।

Viz kapitola kopírovat




मत्ती 6:18

Následuj nás:

Reklamy


Reklamy