मत्ती 6:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर जब तिमीहरू उपवास बस्दछौ, तब शिरमा तेल लगाओ र आफ्नो मुख धोओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिमीचाहिँ उपवास बस्ने बेलामा सधैँजस्तै टाउकोमा तेल लगाई मुख धोएर बस। Viz kapitolaपवित्र बाइबल17 यसर्थ जब तिमीहरू उपवास बस्छौ, आफू राम्रो र असल भएर बस। आफ्नो मुख धोऊ। Viz kapitola |