मत्ती 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेलमिलाप गराउनेहरू धन्य हुन्, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मेलमिलाप गराउनेहरू कति धन्य हुन्! किनभने तिनीहरू परमेश्वरका सन्तान कहलिनेछन्। Viz kapitolaपवित्र बाइबल9 धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ। Viz kapitola |