मत्ती 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 शोक गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 शोक गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले तिनीहरूलाई मनमा शान्ति दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल4 अहिले शोक गर्नेहरू धन्यकाहुन्, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ। Viz kapitola |