मत्ती 5:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 “यसो भनिएको छ, ‘यदि कसैले आफ्नी पत्नीलाई त्याग्छ भने त्यसले उसलाई एउटा त्यागपत्र देओस्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 “यसो पनि भनिएको छ, कि ‘जसले आफ्नी पत्नीलाई त्याग गर्छ, त्यसले तिनलाई त्यागपत्र लेखिदेओस्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 “ ‘स्वास्नी त्याग्नेले त्यागपत्र लेखेर त्यागोस्’ भनिएको छ। Viz kapitolaपवित्र बाइबल31 “यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’ Viz kapitola |