Online Bible

- Reklamy -




मत्ती 5:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “म व्यवस्था र अगमवक्ताहरूलाई रद्द गर्न आएको हुँ भनी नसम्झ: म तिनीहरूलाई रद्द गर्न होइनँ, तर ती पूरा गर्न आएको हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “व्‍यवस्‍था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्‍ने नसम्‍झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “मोशाले दिएको व्यवस्था र अगमवक्ताहरूले भनेका कुरा रद्द गर्न म आएको हुँ भन्‍ने नसम्‍झ। म रद्द गर्न होइनँ, तर पूरा गर्न आएको हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 “म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ।

Viz kapitola kopírovat




मत्ती 5:17

Následuj nás:

Reklamy


Reklamy