Online Bible

- Reklamy -




मत्ती 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “तिमीहरू पृथ्वीका नुन हौ। तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो त बाहिर फालिन र मानिसहरूद्वारा कुल्चनबाहेक अरू कुनै काम लाग्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “तिमीहरू पृथ्‍वीका नून हौ, तर नूनको स्‍वाद गयो भने त्‍यो केले फेरि नुनिलो पारिने र? त्‍यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्‍चनबाहेक अरू केही कामको हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “तिमीहरू त पृथ्‍वीका नुन हौ। तर नुन नै अलिनो भयो भने फेरि केले नुनिलो पार्ने? त्‍यो त कामै नलाग्‍ने भई फ्‍याँकिनेछ र मानिसले कुल्‍चनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 “तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।

Viz kapitola kopírovat




मत्ती 5:13

Následuj nás:

Reklamy


Reklamy