मत्ती 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “मलाई ढोग्नुभयो भने यी सबै राज्यहरू तपाईंलाई दिनेछु।” Viz kapitolaपवित्र बाइबल9 शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सब थोक म तपाईंलाई दिनेछु।” Viz kapitola |