मत्ती 4:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 येशूले त्यसलाई भन्नुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्’।” Viz kapitolaपवित्र बाइबल7 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’” Viz kapitola |