Online Bible

- Reklamy -




मत्ती 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 येशूले जवाफ दिनुभयो, “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– खानेकुराले मात्रै मानिस बाँच्‍तैन, तर ऊ परमेश्‍वरको मुखबाट निक्‍लेको हरेक बोलीले बाँच्‍दछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 जवाफमा येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएकोछ, ‘मानिस रोटी खाएर मात्र बाँच्दैन। परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”

Viz kapitola kopírovat




मत्ती 4:4

Následuj nás:

Reklamy


Reklamy