Online Bible

- Reklamy -




मत्ती 4:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 गालील प्रदेश, डेकापोलिस, यरूशलेम, यहूदिया प्रदेश र यर्दन पारिका हुलका हुल मानिसहरू उहाँको पछि लागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 धेरै मानिसहरूले उहाँलाई पछ्याए। ती मानिसहरू गालील क्षेत्र, दश सहर भन्‍ने क्षेत्र, यरूशलेम सहर, यहूदिया क्षेत्र र यर्दन नदीको पारिबाट आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 धेरै-धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। ती मानिसहरू गालील, डेकापोलिस यरूशलेम, यहूदिया तथा यर्दन नदी पारिका अन्य इलाकाबाट आएकाहरू थिए।

Viz kapitola kopírovat




मत्ती 4:25

Následuj nás:

Reklamy


Reklamy