मत्ती 4:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि तुरुन्तै तिनीहरू डुङ्गा र आफ्ना बुबालाई छोडेर उहाँको पछि लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब तिनीहरूले तुरुन्तै बुबालाई नाउमै छोडेर येशूको पछि लागे। Viz kapitolaपवित्र बाइबल22 तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे। Viz kapitola |