Online Bible

- Reklamy -




मत्ती 4:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अनि त्यहाँबाट अगि जाँदै गर्नुहुँदा उहाँले अरू दुई भाइहरू, जब्दीको छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई देख्नुभयो। तिनीहरू आफ्ना पिता जब्दीसित डुङ्गामा आफ्नो जाल तयार पार्दैथिए। येशूले तिनीहरूलाई बोलाउनुभयो,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 त्‍यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्‍दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्‍नालाई तिनीहरूका बुबा जब्‍दियासँग डुङ्गामा आफ्‍ना जाल तुनिरहेका देख्‍नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसपछि उहाँले जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍नालाई भेट्‍नुभयो। तिनीहरू आफ्‍ना बुबा जब्‍दियासँग नाउमा बसेर जाल तुन्‍दै थिए। येशूले तिनीहरूलाई पनि बोलाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 गालील झील भएर येशू हिंड्दै जानुभयो। उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो।

Viz kapitola kopírovat




मत्ती 4:21

Následuj nás:

Reklamy


Reklamy