मत्ती 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँ चालीस दिन र चालीस रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उजाड-स्थानमा येशूले चालीस दिन र चालीस रातसम्म केही पनि खानुभएन। त्यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो। Viz kapitolaपवित्र बाइबल2 चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो। Viz kapitola |