मत्ती 4:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसै बेलादेखि येशूले प्रचार गर्न थालेर यसो भन्नुभयो, “आ-आफ्नो पापलाई मानिलिएर त्यसलाई छोड किनभने परमेश्वरको राज्य आइसक्न लागेको छ।” Viz kapitolaपवित्र बाइबल17 यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चताप गर अनि आफ्नो रहन-सहन परिवर्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।” Viz kapitola |