Online Bible

- Reklamy -




मत्ती 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यूहन्‍नाको लुगा ऊँटको रौँले बनेको थियो। अनि तिनले कम्मरमा छालाको पटुका बाँधेका थिए। तिनको भोजन सलह र वन-मह थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यूहन्‍नाले ऊँटका रौँको वस्‍त्र लाउँथे, र कम्‍मरमा छालाको पटुका बाँध्‍थे। तिनको खानेकुरा सलह र वन-मह थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यूहन्‍नाले ऊँटको रौंले बुनेको लुगा लगाउँथे, कम्‍मरमा छालाको पेटी बाँध्‍थे अनि सलह र बन-मह खान्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यूहन्नाको लुगा ऊँटको रौको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो।

Viz kapitola kopírovat




मत्ती 3:4

Následuj nás:

Reklamy


Reklamy