मत्ती 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अब यशैया अगमवक्ताले पनि यिनै यूहन्नाको बारेमा अघिबाट नै यसरी भनेका थिए– “सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्तो भन्दै छन्, ‘परमप्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिँड्नुहुने गोरेटाहरू सोझ्याओ’!” Viz kapitolaपवित्र बाइबल3 बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए, “मरुभूमिमा एकजना कराइरहेछन्: ‘परमप्रभुको बाटो तयार पार। उहाँका मार्गहरू सोझोबनाऊ।’” Viz kapitola |