मत्ती 3:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ। सबै धार्मिकता पूरा हुनलाई हाम्रा लागि यो गर्नु नै उचित छ।” तब यूहन्ना राजी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर येशूले तिनलाई भन्नुभयो, “अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” तब यूहन्ना राजी भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 येशूले उनलाई भन्नुभयो, “यसै हुन देऊ, परमेश्वरको हरेक इच्छा पूरा गर्न हामीले अहिले यसरी नै गर्नुपर्छ।” यो कुरा मानेर यूहन्नाले येशूलाई बप्तिस्मा दिए। Viz kapitolaपवित्र बाइबल15 येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए। Viz kapitola |