मत्ती 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि येशू गालीलबाट यूहन्नाद्वारा बप्तिस्मा लिन यर्दन नदीमा आउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिस्मा लिन यर्दनमा आउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यस समय येशू गालीलबाट आइपुग्नुभयो र यूहन्नाबाट बप्तिस्मा लिन यर्दन नदीमा जानुभयो। Viz kapitolaपवित्र बाइबल13 त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो। Viz kapitola |