मत्ती 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अहिले नै रूखको फेदमा बन्चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 रूखको फेदमा बन्चरो परिसकेको छ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ। Viz kapitolaपवित्र बाइबल10 अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढालिनेछ अनि आगोमा फालिनेछ। Viz kapitola |