मत्ती 28:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अचानक येशूले तिनीहरूलाई भेट्नुभयो, र भन्नुभयो, “अभिवादन!” तिनीहरू उहाँकहाँ गए, र उहाँको पाउ पक्री उहाँलाई दण्डवत् गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अकस्मात् येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, “शान्ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 येशूले तिनीहरूलाई एक्कासि भेटेर भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्!” त्यतिखेर तिनीहरूले घोप्टो परेर उहाँको पाउ समाते। Viz kapitolaपवित्र बाइबल9 तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, “अभिवादन छ!” ती आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे। Viz kapitola |