Online Bible

- Reklamy -




मत्ती 28:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एक जना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, र त्यसमाथि बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 ठूलो भूकम्‍प गयो, किनकि परमप्रभुका एउटा दूत स्‍वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्‍यसमाथि बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस बेला एक्‍कासि ठूलो भूइँचालो गयो किनभने स्‍वर्गबाट प्रभु परमेश्‍वरका एउटा स्‍वर्गदूत आएर चिहानको ढुङ्गा पल्‍टाएर त्‍यसैमाथि बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 त्यसबेला त्यहँ ठूलो भूँईंचालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे।

Viz kapitola kopírovat




मत्ती 28:2

Následuj nás:

Reklamy


Reklamy