Online Bible

- Reklamy -




मत्ती 28:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब ती एघार जना चेलाहरू गालीलको पहाडमा गए, जहाँ येशूले तिनीहरूलाई जानू भन्‍नुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 ती एघारै जना चेलाहरू गालीलको त्‍यस डाँड़ामा गए, जहाँ येशूले तिनीहरूलाई जाने आदेश दिनुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 एघार जना चेलाहरू येशूले जान भन्‍नुभएको गालीलको डाँडामा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 एघारजना चेलाहरू गालील गए।

Viz kapitola kopírovat




मत्ती 28:16

Následuj nás:

Reklamy


Reklamy