Online Bible

- Reklamy -




मत्ती 28:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण ती सिपाहीहरूले घूस लिए, र तिनीहरूलाई अह्राएबमोजिम गरे। आजसम्म पनि यही कथा यहूदीहरूको बीचमा फैलिएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्‍म यही कुरा फैलिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 ती पहरा दिनेहरूले पैसा लिएर मुख्‍य पूजाहारीहरूले सिकाएजस्‍तै भने। यो कुराचाहिँ यहूदीहरूको बीचमा अहिलेसम्‍म पनि फैलिरहेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तब तिनीहरूले सो पैसा लिए अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।

Viz kapitola kopírovat




मत्ती 28:15

Následuj nás:

Reklamy


Reklamy