Online Bible

- Reklamy -




मत्ती 28:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने हामी तिनलाई सन्तुष्‍ट पार्नेछौँ, र तिमीहरूलाई विपत्तिमा पर्न दिनेछैनौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 कतै हाकिमको कानमा यो कुरा पुगिहाल्‍यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 रोमी बडा-हाकिमले सुनेछन् भने हामी उनीसँग कुरा मिलाउँछौं। तिमीहरूले यसको बारेमा केही चिन्‍ता गर्नुपर्दैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 कतै बडा हाकिमको कानमा यो खबर पुग्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई कुनै पनि अप्ठेरोबाट मुक्त गर्नेछौं।”

Viz kapitola kopírovat




मत्ती 28:14

Následuj nás:

Reklamy


Reklamy