मत्ती 28:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब मुख्य पुजारीहरूले प्रधानहरूलाई भेटे, तब तिनीहरूले एउटा योजना बनाए। तिनीहरूले सिपाहीहरूलाई धेरै घूस दिए, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जब मुख्य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मुख्य पूजाहारीहरूले अरू अगुवाहरूसँग मिलेर “अब के गर्ने?” भनेर सल्लाह गरे अनि तिनीहरूले सिपाहीहरूलाई पैसा दिएर भने, Viz kapitolaपवित्र बाइबल12 तब मुख्य पूजाहारीहरू अनि यहूदी अगुवाहरू भेला भएर सर-सल्लाह गरे। तिनीहरूले सैनिकहरूलाई घुस दिने योजना मिलाए। Viz kapitola |