मत्ती 27:58 - पवित्र बाइबल नेपाली समकालीन संस्करण58 तिनले पिलातसकहाँ गएर येशूको लास मागे, र पिलातसले तिनलाई त्यो दिइयोस् भन्ने हुकुम गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण58 तिनले पिलातसकहाँ गएर येशूको मृत शरीर मागे, र पिलातसले सो तिनलाई दिने हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 अब उनले पिलातसकहाँ गएर येशूको लाश मागे। पिलातसले पनि उनलाई लाश लाने अनुमति दिए। Viz kapitolaपवित्र बाइबल58 यूसफ पिलातसको सामु आए अनि येशूको लाशको निम्ति तिनलाई विन्ती गरे। पिलातसले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे। Viz kapitola |