मत्ती 27:57 - पवित्र बाइबल नेपाली समकालीन संस्करण57 साँझ परेपछि अरिमथियाका योसेफ नाम भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए। तिनी स्वयम् येशूका चेला थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल57 साँझमा योसेफ नाउँ गरेका एक जना अरिमाथिया सहरका धनी मानिस आए। उनी पनि येशूकै चेला भएका थिए। Viz kapitolaपवित्र बाइबल57 त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए। Viz kapitola |