मत्ती 27:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण50 येशू चर्को सोरले फेरि कराउनुभयो; त्यसपछि उहाँले आफ्नो प्राण त्याग्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 तब येशू फेरि ठूलो सोरले कराउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 तर त्यति नै बेला येशूले फेरि एकपल्ट ठूलो सोरले कराएर आफ्नो प्राण त्याग्नुभयो। Viz kapitolaपवित्र बाइबल50 येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो। Viz kapitola |