मत्ती 27:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण49 अरूले भने, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ कतै एलिया आएर यिनलाई बचाउँछन् कि।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 तर बाँकीले भने, “हेरौं, कतै एलिया यिनलाई बचाउन आउँछन् कि?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 तर अरूहरूले भने, “पर्ख, पर्ख, कतै एलिया आएर यसलाई बचाउँछन् कि, हेरौं!” Viz kapitolaपवित्र बाइबल49 तर अरू मानिसहरूले भने, “हामी पर्खौ अनि हेरौ उहाँलाई बँचाउन एलिया आउने हुन् कि होइनन्।” Viz kapitola |