मत्ती 27:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण41 त्यसरी नै मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूले पनि उहाँको अपमान गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्ला गर्दै भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 त्यसै गरेर मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पनि येशूलाई गिल्ला गरे। Viz kapitolaपवित्र बाइबल41 मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यहीं थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले। Viz kapitola |