Online Bible

- Reklamy -




मत्ती 27:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 यसो भने, “ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफैँलाई बचा! तँ परमेश्‍वरको पुत्र होस् भने क्रूसबाट ओर्लेर तल आइज!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 र भने, “ए मन्‍दिर भत्‍काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्‍वरको पुत्र होस्‌ भने, क्रूसबाट ओर्लेर तल आइज।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 “मन्‍दिर भत्‍काएर फेरि तीन दिनमा नै बनाउन सक्‍ने मानिस तैं होइनस्? यदि परमेश्‍वरकै पुत्र होस् भने लौ त आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!”

Viz kapitola kopírovat

पवित्र बाइबल

40 “तिमीले नै भनेका हौ, मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु। अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”

Viz kapitola kopírovat




मत्ती 27:40

Následuj nás:

Reklamy


Reklamy