मत्ती 27:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनीहरू गलगथा अर्थात् खप्परे भनिने ठाउँमा आइपुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 जब तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे, जसलाई खोपड़ीको स्थान भनिन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 अनि तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। गलगथा भनेको चाहिँ ‘खप्परे ठाउँ’ हो। Viz kapitolaपवित्र बाइबल33 तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। (गलगथाको अर्थ “खप्परे” हो)। Viz kapitola |