मत्ती 27:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरूले उहाँको वस्त्र फुकालेर उहाँलाई लाल वस्त्र लगाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनीहरूले येशूको लुगा फुकालेर उहाँलाई राजाको जस्तै रातो पोशाक पहिराइदिए। Viz kapitolaपवित्र बाइबल28 तिनीहरूले येशूको लुगाफाटा उतारिदिए अनि रातो वस्त्र लगाइदिए। Viz kapitola |