मत्ती 27:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लगाउन लगाए, र उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्पिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तब पिलातसले बारब्बालाई छोडिदिए। येशूलाईचाहिँ उनले कोर्रा लगाएर क्रूसमा झुण्ड्याउन सिपाहीहरूलाई जिम्मा लगाए। Viz kapitolaपवित्र बाइबल26 अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोर्रा लगाँउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झुण्ड्याएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए। Viz kapitola |