मत्ती 27:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनले भने, “किन? तिनले के अपराध गरेका छन् र?” तर तिनीहरू अझ बढ़ी यसो भन्दै चिच्च्याए, “त्यो क्रूसमा टाँगिओस।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 पिलातसले सोधे, “यिनले के अपराध गरेका छन् र?” तर तिनीहरूले झन् चिच्च्याएर भने, “त्यसलाई क्रूसमै झुण्ड्याइयोस्!” Viz kapitolaपवित्र बाइबल23 पिलातसले सोधे, “किन उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ।” Viz kapitola |