मत्ती 27:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यस बेला तिनीहरूसित बारब्बा नाम भएको एक जना कुख्यात कैदी थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यस बेला बारब्बा नाउँ भएको एक जना कुख्यात कैदी थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यस बेला बारब्बा नाउँ गरेको एक जना डरलाग्दो मानिस झ्यालखानमा थियो। Viz kapitolaपवित्र बाइबल16 त्यसबेला एकजना एकदमै दुष्ट मानिस कैदमा परेका थियो। त्यसको नाम बरब्बा थियो। Viz kapitola |